Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    मन्त्रिपरिषद पुनर्गठन : अर्थमन्त्रीमा विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ सञ्चार

    मन्त्रिपरिषद पुनर्गठन : अर्थमन्त्रीमा विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ सञ्चार


    • बुधवार, आश्विन २८ २०७७

    • नेपाल वाइड


    मन्त्रिपरिषद पुनर्गठन : अर्थमन्त्रीमा विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ सञ्चार

            काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गरिएको छ भने सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ । सञ्चार मन्त्रायको जिम्मा पार्वत गुरुङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । 

          राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ । 

    मन्त्रीपरिषद हेरफेरको सुची

    Cabinet मन्त्रीहरुको-नियुक्ति_विज्ञप्ति.jpg

    सम्बन्धित समाचार