Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बलात्कारविरुद्ध कडा कानुन ल्याउने तयारीमाछौं : प्रधानमन्त्री ओली

    बलात्कारविरुद्ध कडा कानुन ल्याउने तयारीमाछौं : प्रधानमन्त्री ओली


    • शुक्रवार, आश्विन ३० २०७७

    • नेपाल वाइड


    बलात्कारविरुद्ध कडा कानुन ल्याउने तयारीमाछौं : प्रधानमन्त्री ओली

     फायल तस्बिर

         काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारविरुद्ध कडा कानुन ल्याउने तयारीमा रहेको बताएका छन् । ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

         प्रधानमन्त्री ओलीले भने, “एसिड आक्रमणकारीविरुद्ध कडा कानुन ल्याएका छौं । एसिडलगायत बलात्कार अपराधविरुद्ध कडा कानुन बनाउने विषयमा सोचिरहेका छौं । सामाजिक अपराधका विरुद्ध कुनै सम्झौता हुँदैन ।”

    बलात्कारजस्ता जघन्य अपराधलाई समेत मिलापत्र गराउने कार्यप्रति कडा रुपमा प्रस्तुत हुन समेत प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिए । 

    सम्बन्धित समाचार