बिहिवार, बैशाख २ २०७८
नेपाल वाइड
खोटाङ । वैशाख २, खोटाङको वराहपोखरी गाउँपालिका-५ चमेरेघाटस्थित दुध कोशीको तीरमा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-३ सिन्ताङ घर भएका १७ वर्षीय मोहन राउतको बिहीबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।