Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु, आमाको उद्धार

    समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु, आमाको उद्धार


    • आइतवार, आषाढ ६ २०७८

    • नेपाल वाइड


    समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु, आमाको उद्धार
    सांकेतिक तस्बिर

    सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका—६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ । 

    २७ वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भए पनि प्रतिकुल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्य भएको थियो । आज मौसममा सुधार आएपछि उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए । रासस

    सम्बन्धित समाचार