Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    राष्ट्रपतिद्वारा लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त

    राष्ट्रपतिद्वारा लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त


    • मंगलवार, श्रावण १२ २०७८

    • नेपाल वाइड


    राष्ट्रपतिद्वारा लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त
     

    राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

    प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । यसअघि भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुखमा धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन् । 

    सम्बन्धित समाचार