Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    विजय शाहीको यस्तो सम्मको हर्कत ! आफु मरेको हल्ला आफैले फिजाएपछि ...

    विजय शाहीको यस्तो सम्मको हर्कत ! आफु मरेको हल्ला आफैले फिजाएपछि ...


    • मंगलवार, श्रावण १२ २०७८

    • नेपाल वाइड


    विजय शाहीको यस्तो सम्मको हर्कत ! आफु मरेको हल्ला आफैले फिजाएपछि ...

    आफूमा अद्भूत क्षमता भएको दावी गरेर युट्युब तथा सामाजिक संजालमा चर्चामा आएका विजयी शाही आफैले मृत्युको झुटो खबर सामाजिक सञ्जालमा फैलाएको पाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टंकबहादुर शाहीले विजयको मृत्युको हल्ला झुटो भएको बताए । प्रहरीका अनुसार शाही कालिकोट महाबु गाउँपालिका वडा नं. ५ स्थित घरमा नै भेटिएका छन् ।

    प्रहरी शाहीको घरमा पुग्दा उनी टेलिभिजन हेरेर बसिरहेका थिए । उनले पछिल्लो समय निकै तनाव भएका कारण आफूले मरेको हल्ला फिँजाएको स्विकार गरेका छन् ।

    सम्बन्धित समाचार