Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    दसैँका लागि असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

    दसैँका लागि असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने


    • शुक्रवार, आश्विन १ २०७८

    • नेपाल वाइड


    दसैँका लागि असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ  खुल्ने
    फायल तस्बिर

    काठमाडौं । असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । दसैँका लागि काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउन लागिएको हो ।

    यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ असोज १० गतेदेखि  खुलाउने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

    सम्बन्धित समाचार