Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    मौसम

    आगामी तीन दिनको मौसम सामान्य रहने

    आगामी तीन दिनको मौसम सामान्य रहने


    • बुधवार, कार्तिक २४ २०७८

    • नेपाल वाइड


    आगामी तीन दिनको मौसम सामान्य रहने
    सांकेतिक तस्बिर

    काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी गराएको हो ।

    महाशाखाकाअनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । साथै महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

    सम्बन्धित समाचार