Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ र संखुवासभाका युवा युवती मृत फेला

    खोटाङ र संखुवासभाका युवा युवती मृत फेला


    • शुक्रवार, पौष २३ २०७८

    • नेपाल वाइड


    खोटाङ र संखुवासभाका युवा युवती मृत फेला
    सांकेतिक तस्बिर

    खोटाङ, २३ पुस । काठ्माण्डौंमा खोटाङ र संखुवासभाका युवा युवती मृत फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिक सँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका–२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ ।

    मृतक दुबैको शरीरमा चोट देखिएको छ । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ । राई र जिमी सँगै बस्न थालेको दुई तिन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार