Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    लागू औषधसहित दुई युवा पक्राउ

    लागू औषधसहित दुई युवा पक्राउ


    • सोमवार, माघ १७ २०७८

    • नेपाल वाइड


    लागू औषधसहित दुई युवा पक्राउ
    प्रतिकात्मक तस्बिर

    सर्लाही । प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्रेको छ । मलंगवा-नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका-८, मा चेकजाँचका क्रममा आइतबार राति लालबन्दी नगरपालिका-८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका-६, का अशोक लामा पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीका अनुसार एचआर २६ बिपि १८७६ नम्बरको कारमा सवार उनीहरु लागू औषधसहित पक्राउ परेका हुन् । डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई-टिच ईन्जेक्सन ३ पिस बरामद भएको हो ।

    सम्बन्धित समाचार