Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ठगीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

    ठगीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ


    • मंगलवार, माघ २५ २०७८

    • नेपाल वाइड


    ठगीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । आफूलाई भेडीगोठ बाख्रा फार्म प्रालि चित्लाङ मकवानपुर, कामधेनुगाई फार्म प्रालि खैरेनीपुर चितवन लगायत अन्य विभिन्न फर्मको सञ्चालक रहेको भन्दै ठगी कार्यमा संलग्न एकजना पक्राउ परेका छन् । उनलाई कपिलवस्तुबाट पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा प्युठान तोरवाङ गाउँपालिका–६ घर भई हाल झिमरुक गाउँपालिका–६ तोरवाङ बस्ने ५० वर्षीय ईश्वरी प्रसाद पोख्रेल छन् । शिवराज नगरपालिका–५ स्थित चेक प्वाइन्टमा वडा प्रहरी कार्यालय चन्दौटाबाट खटिएको प्रहरीले उनलाई वाग्मती प्रदेश ०१–०२६ च ४००१ नम्बरको कारसहित पक्राउ गरेको हो ।

    सम्बन्धित समाचार