Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

    एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो


    • मंगलवार, चैत्र १ २०७८

    • नेपाल वाइड


    एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो
    फायल तस्बिर

    काठमाडौं । स्थानीय निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो ।

    म्यादी प्रहरीका लागि यहि चैत ६ गतेबाट आवेदन दिन सकिने छ । आगामी बैशाख ३० गते तोकेको स्थानिय तहको निर्बाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलाएको हो ।

    सम्बन्धित समाचार