Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा राप्रपाको प्रतिनिधिसभामा मात्र उम्मेद्वारी

    खोटाङमा राप्रपाको प्रतिनिधिसभामा मात्र उम्मेद्वारी


    • आइतवार, आश्विन २३ २०७९

    • नेपाल वाइड


    खोटाङमा राप्रपाको प्रतिनिधिसभामा मात्र उम्मेद्वारी
    राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेद्वारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्जु श्रेष्ठ ।

    खोटाङ, २३ असोज । खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेद्वारी दिएको छ । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार उठाएको हो ।

    श्रेष्ठले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा (क) र प्रदेशसभा (ख)का लागि उम्मेदवारको नामावली पठाए पनि राप्रपाले अन्तिममा प्रतिनिधिसभामा मात्र मनोनयन दर्ता गराएको हो ।

    सम्बन्धित समाचार