Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङका सबै मतदानस्थलबाट मतपेटिका दिक्तेल आइपुग्यो

    खोटाङका सबै मतदानस्थलबाट मतपेटिका दिक्तेल आइपुग्यो


    • सोमवार, मंसिर ५ २०७९

    • नेपाल वाइड


    खोटाङका सबै मतदानस्थलबाट मतपेटिका दिक्तेल आइपुग्यो
    मतदानस्थलबाट सदरमुकाम दिक्तेल ल्याईएको मतपेटिका बाकेको गाडी ।

    खोटाङ, ५ मंसिर । खोटाङका सबै मतदानस्थलबाट मतपेटिका दिक्तेल आइपुगेको छ । १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रबाट बसमार्फत मुख्या निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याइएको हो ।

    नजिकका मतदानस्थलबाट आइतबार राती नै मतपेटिका आइपुगे पनि सोमबार बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाबाट मतपेटिका आइपुगेको हो । मतदानस्थलमा खटिएका मतदान अधिकृतले मतपेटिका रुजु गरेर मुख्या निर्वाचन अधिकृतको कार्यालयलाई बुझाइरहेका छन् । जिल्लामा निर्वाचनका क्रममा ७७८ वटा मतपेटिका प्रयोग गरिएको छ ।

    सम्बन्धित समाचार