बिहिवार, मंसिर ८ २०७९
नेपाल वाइड
खोटाङ, ८ मंसिर । खोटाङको दिक्तेलबजारमा बिहिबार गठबन्धन र एमालेले निकालेको विजय जुलुस । खोटाङमा गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका रामकुमार राई, प्रदेशसभा (ख)मा कांग्रेसका भूपेन्द्र राई र प्रदेशसभा (क)मा एमालेका पाँचकर्ण राई विजयी भएका छन् ।





