Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पाकिस्तानको कराँचीमा विमान दुर्घटना

    पाकिस्तानको कराँचीमा विमान दुर्घटना


    • शुक्रवार, जेठ ९ २०७७

    • नेपाल वाइड


    पाकिस्तानको कराँचीमा विमान दुर्घटना

    काठमाडौं –  पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको हो ।
    घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन । पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।

    सम्बन्धित समाचार