Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा एक अर्ब ६३ करोड बजेट घट्यो

    आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा एक अर्ब ६३ करोड बजेट घट्यो


    • शुक्रवार, जेठ १६ २०७७

    • नेपाल वाइड


    आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटाएको छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को लागि सरकारले खेलकुदतर्फ २ अर्ब ३६ करोड मात्र बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद मन्त्रालयलाई आगामी आर्थिक वर्ष २ अर्ब ३६ करोड मात्र बजेट विनियोजन गरेको हो । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि एक अर्ब ६३ करोड बजेट कम हो । कोरोना महामारीका कारण आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदमा बजेट घटेको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

    सम्बन्धित समाचार