Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

    भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो


    • बिहिवार, जेठ २२ २०७७

    • नेपाल वाइड


    भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

    भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ६ हजार ७५ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणबाट २ सय ६० जनाको मृत्यु भएको अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख १६ हजार ९ सय १९ पुगेको छ । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या निरन्तर बढिरहेको छ । भारतमा कोरोना भाइरसका एक लाख चार हजार १०७ संक्रमित निको भइसकेका छन् ।

    सम्बन्धित समाचार