Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लकडाउनमा काम नभएपछि सेल्फीसँग रमाउँदै वर्षा

    लकडाउनमा काम नभएपछि सेल्फीसँग रमाउँदै वर्षा


    • शुक्रवार, जेठ ३० २०७७

    • नेपाल वाइड


    लकडाउनमा काम नभएपछि सेल्फीसँग रमाउँदै वर्षा

    नायिका वर्षा शिवाकोटी छोटो समयमा रुचाइएकी नायिका मध्य एक हुन्। उनले पहिलो फिल्म 'नाईं नभन्नु ल २' र 'पशुपति प्रसाद'मा गरेको अभिनयबाट सकारात्मक प्रतिक्रिया पाएपछि उनको चर्चा पनि चुलिन पुगेकाे हो । 

    म्युजिक भिडियोहरुबाट आफ्नो कलाकारिता यात्रा सुरु गरेकी शिवाकोटीको सामाजिक सञ्जालमा फ्यान फलोइङ पनि बढ्दो छ।

    उनी सामाजिक संजालमा सक्रिय छिन् । बुधबार मात्रै उनले सेल्फी भन्दै तस्विरहरु पोष्ट गरेकी छिन् ।

    सम्बन्धित समाचार