Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    नेपालमा ८ सय ७७ जना निको भए

    कोरना भाईरस (कोभिड–१९) बाट संक्रमित करिब ३९ लाख बढी मानिस निको भए

    कोरना भाईरस (कोभिड–१९) बाट संक्रमित करिब ३९ लाख बढी मानिस निको भए


    • शनिवार, जेठ ३१ २०७७

    • नेपाल वाइड


    कोरना भाईरस (कोभिड–१९) बाट संक्रमित करिब ३९ लाख बढी मानिस निको भए

           कोरना भाईरस (कोभिड–१९) बाट संक्रमित करिब ३९ लाख बढी मानिस निको भएका छन । विश्वभर महामारीका रुपमा फैलिएको भाईरस संक्रमित ३९ लाख २५ तीन सय ५४ जना निको भएका छन । पछिल्लो २४ घण्टामा ४ हजार ५९० जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २७ हजार ६७६ पुगेको छ । विश्वका २ सय १३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७७ लाख २४ हजार ६ सय १५ पुगेको छ । यता नेपालमा ५ हजार ६२ जनालाई कोरोणा संक्रमणको पुष्टि भएको छभने ८ सय ७७ जना निको भएका छन । १६ जना मृत्य भएको नेपालमा पिसिआर बिधिबाट १ लाख २१ हजार ८ सय ६२ जना परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार