Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लकडाउनमा ‘बोल्ड’ अदिति (फोटो फिचर)

    लकडाउनमा ‘बोल्ड’ अदिति (फोटो फिचर)


    • शनिवार, जेठ ३१ २०७७

    • नेपाल वाइड


    लकडाउनमा ‘बोल्ड’ अदिति (फोटो फिचर)

               नायिका अदिति बुढाथोकी यतिबेला नेपालमा छिन् । केही वर्षयता मुम्बईमा बसेर बलिउडको ढोका ढक्ढकाएकी उनले अहिलेसम्म त्यहाँ खासै सफलता पाउन सकेकी छैनिन् ।

    aditi-budhathoki-१.jpg

    नेपाली फिल्म ‘कृ’ मा अनमोल केसीसँग अभिनय गरेकी अदिति फिल्मका कारण भन्दा आफ्नो ग्ल्यामर तस्वीरका कारण चर्चामा रहन्छिन् । हाल उनी फिल्म ‘बेन्जो’ का लागि नेपाल आएकी थिइन् । तर, लकडाउनका कारण फिल्मको काम रोकिएको छ । 

    aditi-budhathoki-२.jpgघरमै समय बिताइरहेकी अदितिलाई सामाजिक सञ्जालले चर्चा दिएको छ । उनले पनि सामाजिक सञ्जालमा निरन्तर जसो तस्वीर शेयर गर्ने गर्छिन् ।

    aditi-budhathoki-३.jpg

     

    सम्बन्धित समाचार