शनिवार, आषाढ ६ २०७७
नेपाल वाइड
कुवेतबाट फर्किएका थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनका संक्रमण पुष्टिको जानकारी दिएको हो । मन्त्रालयका अनुशार भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताईएको थियो । उनीहरु सबै कुवेतबाट आएर खरिपाटी क्वारेन्टिनमा बसेकाहरु रहेको बताईएको छ ।