मंगलवार, आषाढ ९ २०७७
नेपाल वाइड
सिन्धुलीका कोरोना भाईरस मुक्त तीन युवालाई बेहुला जस्तै माला लगाएर पहिराईएको छ । महामारीको रुप लिएको कोरोना भाइरसलाई पराजित गर्दै स्वास्थ्य जिवन लागि शुभकामना सहित तीन युवालाई फुलमाला लगाएर अस्पतालबाट विदाई गरिएको छ ।
फोटो:पत्रकार प्रकाश सुन्दास