बुधवार, आषाढ १० २०७७
नेपाल वाइड
खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि करिव ४१ करोड बजेट प्रस्तुत गरेको छ । बुधबार सम्पन्न गाँउसभामा पालिकाका उपाध्यक्ष पुष्पकला भुजेलले ४० करोड ८४ लाख ५२ हजार ८ सय ७८ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेट अनुसार संघीय सरकारबाट प्राप्त सशर्त अनुदान १९ करोड १५ लाख, सघीय सरकारबाट वित्तीय समामनिकरण अनुदानतर्फ ८ करोड, संघीय सरकारबाट राजश्व वाडफाड अनुदान ६ करोड २६ लाख ७६ हजार १ सय ४०, संघीय सरकारबाट समपूरक अनुदान २ करोड बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ ।
गाँउसभामा पालिका उपाध्यक्ष पुष्पकला भुजेलले प्रस्तुत गर्नुभएको बजेट बक्तब्य तल लिङकमा क्लिक गर्नुहोस ।
आ_.व. २०७७-०७८ नीति तथा बजेट पेश.pdf :To download file click here