शुक्रवार, आषाढ १९ २०७७
नेपाल वाइड
चर्चित गायिका मेलिना राई र गणेश खड्काको स्वरमा रहेको गीत ‘चरी चुच्चे च’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यज्ञ सापकोटाको रचना, शब्द तथा संगीत रहेको गीतमा महेश बिक्रम पाण्डेको संयोजन गरेका छन ।
भिडियो प्रकाश एस.केले सम्पादन गरेका छन भने दिनेश मेग्माले निर्देशन गरेका हुन । भिडियो छायांकन मुकेश हुमागाइँले गरेका छन । गीतको म्युजिक भिडियोमा यम लिम्बू, प्रिय, नवीन केसी लगायतको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस ।