शनिवार, आषाढ २० २०७७
नेपाल वाइड
खोटाङको खोटेहाङ गाउँपालिकाका नौ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । असार १६ गते गरिएको आरडिटि परिक्षणमा पोजिटिभ रिपोर्ट आएका एक जना सहित नौ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो ।
रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकोबेला लकडाउन भएपछि घर फर्किएका स्थानीयको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि बिराटनगर पठाइएकोमा शनिबार सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यदुकुमार बस्नेतले बताए । यस्तै, साकेला गाउँपालिकाबाट पठाइएको नौ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।