Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    आन्तरिक मुल्याङकनबाटै विद्यार्थीहरुलाई प्रमाणपत्र

    कक्षा ११ को बोर्ड परीक्षा नहुने

    कक्षा ११ को बोर्ड परीक्षा नहुने


    • आइतवार, आषाढ २१ २०७७

    • नेपाल वाइड


    कक्षा ११ को बोर्ड परीक्षा नहुने
    परिक्षा बोर्ड

              यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । वैशाख २१ गतेबाट गर्ने तय भएको परिक्षा यस वर्ष कोरोना भाइरस महामारीका कारण हुन सकेन ।

             महामारीका कारण हुन नसकेको परिक्षाको अब आन्तरिक मुल्याङकनबाटै विद्यार्थीहरुलाई प्रमाणपत्र दिईने छ । विद्यार्थीहरुको आन्तरिक मुल्याङकन कसरी गर्न सकिन्छ ? यसबारे कार्यबिधि बनाउने जिम्मा राष्ट्रिय परिक्षा बोर्डलाई दिईएको छ ।

    राष्ट्रिय परिक्षा बोर्डले तयार गरेको कार्यविधि अनुशार सम्बन्धीत कलेजले विद्यार्थीको परिक्षाफल प्रकाशित गर्ने छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण जोखिमलाई मध्येनजर गर्दै माध्यमिक शिक्षा परिक्षा (एसईई) पनि नगर्ने भएको थियो ।

     

    सम्बन्धित समाचार