शुक्रवार, आषाढ २६ २०७७
नेपाल वाइड
गुफाभित्र होटल: हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ गाँउपालिका वडानम्बर १ छोसेरमा ऐतिहासिक गुफाभित्र बनाईएको शेखर होटल । उक्त होटलमा बस्नका लागि तीन वटा कोठा पर्यटकका लागि छुट्याएको छ । फोटो:रासस