शनिवार, आषाढ २७ २०७७
नेपाल वाइड
धान रोप्ने यसरी:
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित तापखोला किनारमा धान रोप्दै महिला । हाल किसान धान रोप्न व्यस्त छन् ।
तस्बिर:नेपाल वाईड