Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ‘नाचन ओई मैच्याङ’

    धर्मराज पोखरेलको तामाङ सेला ‘नाचन ओई मैच्याङ’

    धर्मराज पोखरेलको तामाङ सेला ‘नाचन ओई मैच्याङ’


    • आइतवार, आषाढ २८ २०७७

    • नेपाल वाइड


    धर्मराज पोखरेलको तामाङ सेला ‘नाचन ओई मैच्याङ’

             गायक धर्मराज पोखरेलको आवाजमा तामाङ सेलो गीत तथा म्युजिक भिडियो एकसाथ सार्वजनिक गरेका छन । नेपाली लोकगीत तथा अन्य विधाका गीतमा आवाज दिई सकेको गायक पोखरेलद्धारा स्वरवद्ध ‘नाचन ओई मैच्याङ’ वोलको सेलो गीत तथा म्युजिक भिडियो हालै सार्वजनिक गरेका हुन ।

              दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका लोक गायक पोखरेलको एकल आवाजमा रहेको गीतमा शब्द संगीत योगेश मोक्तानको रहेको छ । आफ्नो नयाँ आईटमको पस्तुती रहेको उक्त म्युजिक भिडियो दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्ने गायक पोख्रेलको विश्वास छ । सुन्दर लामाको एरेन्जमा निर्मित म्युजिक भिडियोमा गायक पोखरेल, शंकर बि.सी र रितु तामाङले अभिनय गरेका छन् । शंकर बि.सीद्धारा निर्देशित भिडियो धर्मराज पोखरेलको युट्युब च्यानलमार्फतसार्वजनिक गरिएको हो ।

    पेशाले ईन्जिनियर समेत रहेका गायक पोखरेल पछिल्लो समय नेपाली लोकगीत क्षेत्रमा फरक किसिमका प्रस्तुती सहित श्रोता माझ परिचित छन ।

    लिंक,

     

    सम्बन्धित समाचार