Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विश्वभर एकैदिन २ लाख ३० हजार जनामा कोरोना संक्रमण

    विश्वभर एकैदिन २ लाख ३० हजार जनामा कोरोना संक्रमण


    • सोमवार, आषाढ २९ २०७७

    • नेपाल वाइड


    विश्वभर एकैदिन २ लाख ३० हजार जनामा कोरोना संक्रमण

            कोरोनाभाइरसको दैनिक संक्रमित संख्यामा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको जनाएको छ । आइतबार मात्रै २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३७० जना संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबैभन्दा धेरै अमेरिकामा, त्यसपछि ब्राजिल, भारत र दक्षिण अफ्रिका कोरोना संक्रमित भेटिएको जनाइएको छ ।

    अघिल्लो रेकर्ड भने २ लाख २८ हजार १०२ रहेकाे थियो ।  कोरोनाभाइरसका कारण अहिलेसम्म एक करोड ३० लाखको हाराहारीमा पुगेका छन् । अहिलेसम्म विश्वमा कोरोनाभाइरसले पाँच लाख ६० हजार जनाको मृत्यु भइसकेको छ ।
     

    सम्बन्धित समाचार