Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    यी हुन् २०२० का ‘टप १०’ बिश्व सुन्दरी [फोटो फिचर]

    यी हुन् २०२० का ‘टप १०’ बिश्व सुन्दरी [फोटो फिचर]


    • बिहिवार, श्रावण ८ २०७७

    • नेपाल वाइड


    यी हुन् २०२० का ‘टप १०’ बिश्व सुन्दरी [फोटो फिचर]

    सुन्दरताको परिभाषा दिन निकै कठिन छ । हरेक व्यक्तिका लागि सुन्दरताको परिभाषा फरक हुन सक्छ । सुन्दरताको न कुनै खास अर्थ हुन्छ, न त यसलाई सीमाभित्र नै राखेर हेर्न सकिन्छ।

    सुन्दरतासम्बन्धी केही मानक दृष्टिकोण बनाएर यसबारे अध्ययन, अवलोकन गर्न सकिन्छ। संसारमा बेलाबखत् सुन्दरतासम्बन्धी विभिन्न प्रतियोगिताहरु पनि हुँदै आएका छन्।

    सुन्दरताको विषयमा संसारभर अनेकौं प्रतियोगिता हुने गर्छन् । केही व्यक्तिहरु यस्ता हुन्छन् जसलाई संसारभरका मानिसहरु सुन्दर मान्छन् ।

    आज हामी संसारभरबाट चुनिएका यस्तै १० महिलाको फोटो देखाउँदैछौं जसलाई वन्डरलिस्टडटकम नामक वेबसाइटले आफ्नो सर्वेक्षणमा संसारकै सबैभन्दा सुन्दर महिलाको सुचि सार्वजनिक गरेको छ । यी १० महिला २०२० को सबैभन्दा सुन्दर महिलामा छनोट भएका छन् । 

    हेर्नुस् संसारकै १० सुन्दर महिलाः

    १. मिइसा कुराेकि

    २. लिजा साेबेरानाे

    ३. अान् दे अार्मास्

    ४. राेसि

    ५. इमिला क्रर्कि

    ६. प्रिंयका चाेपरा

    ७. कामिला काबेलाे

    ८. सेन्लेना गाेमाज्

    ९. मार्गाेट राेबाइ

    १०. हेन्डी इर्सिल

    सम्बन्धित समाचार