बिहिवार, श्रावण ८ २०७७
नेपाल वाइड
नेपाली समाजमा विवाह वा टिकाटालो गर्दा औलामा औंठी लगाइदिने चलन छ । विशेषत दुलहा दुलहीले एकअर्काको देब्रे अर्थात बायाँ हातको साइँली औंलामा औठी लगाइ दिने चलन छ ।
साइँली बाहेक अन्य औंलामा औंठी लगाइदैन । धेरै मानिसमा यस बारे जिज्ञाशा हुनसक्छ किन साइँली औंलामा नै औंठी लगाइन्छ त ? एकअर्कासँग विवाह बन्धनमा बाधिएको प्रतिक वा संकेत स्वरप विहे गर्दा औंलामा औंठी लगाउने चलन चलेको हो । जसलाई विवाह भएको चिन्ह मानिन्छ । विवाहमा औंठी लगाइदिने चलन इशापूर्व ३००० बाट शुरु भएको हो ।