Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चीनद्धारा चंगडुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्ने घोषणा

    चीनद्धारा चंगडुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्ने घोषणा


    • शुक्रवार, श्रावण ९ २०७७

    • नेपाल वाइड


    चीनद्धारा चंगडुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्ने घोषणा

            चीनले अमेरिकाविरुद्धको जवाफी कारबाही स्वरुप चंगडुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ । चिनियाँ विदेश मन्त्रालयले यसै साता अमेरिकाको ह्युस्टनस्थित चिनियाँ दूतावास बन्द गर्ने अमेरिकी निर्णयविरुद्ध यो जरूरी र वैध प्रतिक्रिया भएको जिकिर गरेका छन् । 

             मन्त्रालयले भनेको छ, “चीन र अमेरिकाका बीच जारी तनावपूर्ण अवस्था चीनले चाहेको छैन । यसका लागि अमेरिका जिम्मेवार छ ।” चंगडुमा १९८५ महावाणिज्य दूतावास स्थापना गरिएको थियो । जहाँ दुई सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन् ।

    तिब्बत नजिक पर्ने भएकाले यो दूतावास रणनीतिक रूप महत्त्वपूर्ण मानिन्छ ।

    सम्बन्धित समाचार