Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ऐसेलुखर्क गाउँपालिकाका १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

    ऐसेलुखर्क गाउँपालिकाका १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ


    • सोमवार, श्रावण १२ २०७७

    • नेपाल वाइड


    ऐसेलुखर्क गाउँपालिकाका १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
    फायल तस्बिर

             विदेशबाट फर्किएका खोटाङको ऐसेलुखर्क गाउँपालिकाका १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न देशबाट घर फर्किएपछि होम क्वारेन्टीनमा राखिएको अवस्थामा पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर काठ्माण्डौं पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताउनुभयो ।

             कोरोनाबाट संक्रमित ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिला उपचार पछि घर फर्किसकेकी छन् । विदेशबाट घर फर्कनेक्रममा दिक्तेलमा क्वारेन्टीनमा राखिएको अवस्थामा उनलाई संक्रमण भएको पूष्टी भएको थियो ।

    सम्बन्धित समाचार