Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ललितपुरको बगलामुखी केन्द्र बनाएर ३.५ म्याग्‍नेच्युडको भूकम्प

    ललितपुरको बगलामुखी केन्द्र बनाएर ३.५ म्याग्‍नेच्युडको भूकम्प


    • बुधवार, श्रावण २१ २०७७

    • नेपाल वाइड


    ललितपुरको बगलामुखी केन्द्र बनाएर ३.५ म्याग्‍नेच्युडको भूकम्प

           काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    बुधबार साँझ ४ बजेर ३० बजे ललितपुरको बगलामुखी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

           केन्द्रका अनुसार ३.५ म्याग्‍नेच्युडको भूकम्प गएको हो ।  विस २०७२ को महाभूकम्पपछि नेपालमा पराकम्पहरु जानेक्रम जारी छ । 

    सम्बन्धित समाचार