Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना अपडेटः ब्राजिलमा संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु

    कोरोना अपडेटः ब्राजिलमा संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु


    • आइतवार, श्रावण २५ २०७७

    • नेपाल वाइड


    कोरोना अपडेटः ब्राजिलमा संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु

             दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् ।

             करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो । पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो ।

    ब्राजिलमा पछिल्लो २४ घण्टामा ९०५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९७० जनामा संक्रमण देखिएको छ ।

    सम्बन्धित समाचार