Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जेठीसासुलाई करणी गरेको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

    जेठीसासुलाई करणी गरेको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ


    • सोमवार, श्रावण २६ २०७७

    • नेपाल वाइड


    जेठीसासुलाई करणी गरेको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
    सांकेतिक तस्बिर

         जेठीसासुलाई करणी गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिकाका ४२ वर्षीय पुरुष पक्राउ परेका छन् । वोल्न नसक्ने ४८ वर्षीया जेठीसासु
    पर्नेलाई जवरजस्ती करणी गरेको आरोपमा उनलाई साउन २५ गते प्रहरीले पक्राउ गरेको हो ।

           पक्राउ पर्ने आरोपितलाई साउन २६ गते म्याद थप गरेर अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता ईन्सपेक्टर गोविन्दप्रसाद साहले बताउनुभयो ।

         पीडितमाथि २०७६ फागुन १३ गते जवरजस्ती करणी भए पनि आफन्तले ढिला गरी थाहा पाएपछि प्रहरीमा उजुरी परेको ईन्सपेक्टर शाहले जनाउनुभयो ।

    सम्बन्धित समाचार