Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना संक्रमित थप चारजनाको मृत्यु, नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

    कोरोना संक्रमित थप चारजनाको मृत्यु, नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुग्यो


    • शुक्रवार, श्रावण ३० २०७७

    • नेपाल वाइड


    कोरोना संक्रमित थप चारजनाको मृत्यु, नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुग्यो
    फायल तस्बिर

             नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङका एक पुरुष, सिराहाका एक पुरुष र बाराका दुईजना पुरुषको निधन भएको हो ।

           यो समेत देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ७७ पुरुष र २२ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको बताए । 

    सम्बन्धित समाचार