Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पत्रकार दिपक पाण्डे प्रेस काउन्सिलको सदस्यमा नियुक्त

    पत्रकार दिपक पाण्डे प्रेस काउन्सिलको सदस्यमा नियुक्त


    • आइतवार, श्रावण ३२ २०७७

    • नेपाल वाइड


    पत्रकार दिपक पाण्डे प्रेस काउन्सिलको सदस्यमा नियुक्त

               खोटाङका पत्रकार दिपक पाण्डे प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन् । २५ वर्षदेखि पत्रकारितामा क्रियासिल पाण्डे चार वर्षका लागि काउन्सिलको सदस्यमा नियुक्त भएका हुन् ।

             प्रेस काउन्सिलको सदस्यमा चुनिएका पत्रकार पाण्डे हाल प्रकाश साप्ताहिकका सम्पादक एबं जनता टिभीका सल्लाहकार सम्पादककारुपमा कार्यरत छन् । खोटाङ घर भइ हाल काठ्माण्डौंमा बसेर पत्रकारिता गरिरहेका पाण्डे नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य एबं लेखा समितिका संयोजक हुन् । 

    पाण्डेसँगै पत्रकार दुर्गा भण्डारी पनि काउन्सिलको सदस्यमा नियुक्त भएका छन् ।

    सम्बन्धित समाचार