Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३७ पुग्यो

    कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३७ पुग्यो


    • शुक्रवार, भाद्र ५ २०७७

    • नेपाल वाइड


    कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३७ पुग्यो
    सांकेतिक तस्बिर

             नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट एक महिला र १० पुरुषको मृत्यु भएको हो 

             मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानसहितका ११ जिल्लामा एक-एक जनाको मृत्यु भएको छ । 

    हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ । 

    सम्बन्धित समाचार