Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    किराँत राई कर्मचारी मञ्च पुःनर्गठन

    किराँत राई कर्मचारी मञ्च पुःनर्गठन


    • शुक्रवार, भाद्र १२ २०७७

    • नेपाल वाइड


    किराँत राई कर्मचारी मञ्च पुःनर्गठन

           खोटाङमा किरात राई कर्मचारी मञ्च पुःनर्गठन गरिएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा कोपिला राईको अध्यक्षतामा किरात राई कर्मचारी मञ्च गठन गरिएको हो ।

           कर्मचारी मञ्चको उपाध्यक्षमा रेखा राई, सचिवमा यूनिक साम्पाङ राई, सह–सचिवमा हरिनारायण राई र कोषाध्यक्षमा इरन राई चयन भएका छन् ।

           यस्तै, सुमित्रा राई, राजकुमार राई, मायाँ राई, सुवास राई, मञ्जु राई, मुगाधन राई र रमण राई किरात राई कर्मचारी मञ्चको सदस्यमा चयन भएका छन् । गोपाल राई र बिनोद राईलाई सल्लाहकारमा चयन गरिएको किरात राई कर्मचारी मञ्चले जनाएको छ ।

    सम्बन्धित समाचार