Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने निर्णय

    स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने निर्णय


    • सोमवार, भाद्र १५ २०७७

    • नेपाल वाइड


    स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने निर्णय

               सरकारले स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

              नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण यसअघि ५ साउनमा १ भदौबाट र २६ साउनमा १६ भदौबाट परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो ।

    कोभिड-१९ संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकारले विद्यार्थी भर्ना गर्ने मिति सारेको हो ।

    सम्बन्धित समाचार