Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना पुष्टि

    प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना पुष्टि


    • सोमवार, भाद्र १५ २०७७

    • नेपाल वाइड


    प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना  पुष्टि

                       फायल तस्बिर
              प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आईतबार विहान स्वाव संकलन गरेका मन्त्री घिमिरेको बेलुकी साढे ९ बजेतिर पोजेटिभ देखिएको मन्त्री घिमिरेले बताएका छन ।

            मन्त्री घिमिरेले आफूलाई आइतबार बिहानबाट पखला चलेको भन्दै पछि ज्वरो पनि सुरु भएपछि संक्रमणको आशंकामा परीक्षण गराएको बताए । उनको प्रदेश प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो ।

             वहाँका अनुशार मन्त्री घिमिरे अहिले मन्त्री क्वाटरमै होम आइसोलेसनमा बसेको जानकारी दिएका छन । स्वास्थ्यमा थप जटिल देखिएमा मात्र अस्पताल जाने बताएका छन ।
    ।

    सम्बन्धित समाचार