Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चर्चित नायिका श्वेता खड्का सामान्य जीवनमा क्रियाशिल बन्दै

    चर्चित नायिका श्वेता खड्का सामान्य जीवनमा क्रियाशिल बन्दै


    • बुधवार, भाद्र २४ २०७७

    • नेपाल वाइड


    चर्चित नायिका श्वेता खड्का सामान्य जीवनमा क्रियाशिल बन्दै

    नायिका श्वेता खड्का नेपाली चर्चित नायिका हुन् । उनी यति बेला भने घरमै बसिरहेकि छिन् ।

    वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो ।


    नेपाली फिल्मी क्षेत्रमा भने उनि धेरै लामाे समय पछि फर्किएकि हुन् भने तीन वर्ष फिल्म अभिनयबाट टाढा रहेकि थिइन् । त्यसपस्चात नायिका श्वेता फिल्म ‘कान्छी’ बाट अभिनयमा फर्किएकि थिइन् ।

    पछिल्लाे समय उनी व्यापार व्यवसायलाई ब्यस्त छिन् । उनले बिभिन्न सुन्दुर ड्रेस लगाएर खिचेका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

    त्यस्तै, अभिनेत्री श्वेता खड्काले पनि केहि समय अघि इन्स्टाग्राममा यस्ता केही तस्विर शेयर गरेकी छिन् । जहाँ फ्यानहरुले उनकाे सुन्दरताकाे प्रसंसा गरेका छन् ।

     

     

     

     

    सम्बन्धित समाचार