Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका सौन्दर्यकला व्यवसायी संगठित

    खोटाङका सौन्दर्यकला व्यवसायी संगठित


    • आइतवार, भाद्र २८ २०७७

    • नेपाल वाइड


    खोटाङका सौन्दर्यकला व्यवसायी संगठित

            सौन्दर्यकला व्यवसायी संघको नयाँ नेतृत्व ।

           खोटाङ । खोटाङका सौन्दर्यकला व्यवसायी संगठित भएका छन् । कोरोना कहरका कारण भौतिक दुरी कायम गर्दै सम्पन्न प्रथम अधिबेसनले नितु राई उदासको अध्यक्षतामा १३ सदस्यीय सौन्दर्यकला व्यवसायी संघ गठन गरेको छ । संघको उपाध्यक्षमा सावित्रा राई, सचिवमा भद्रा श्रेष्ठ र कोषाध्यक्षमा मिना खत्री चयन भएकी छन् ।

            उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईको बिशेष आतिथ्यता एबं संघका निवर्तमान अध्यक्ष राजेन्द्र लयालु, बाणिज्य संघका महिला सदस्य लगायतको उपस्थितिमा सौन्दर्यकला व्यवसायी संघको अधिबेसन सम्पन्न भएको हो । कार्यक्रम संघका निवर्तमान अध्यक्ष चन्दादेबी ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियो ।

     

    सम्बन्धित समाचार