Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प

    सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प


    • बुधवार, भाद्र ३१ २०७७

    • नेपाल वाइड


    सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प

              सिन्धुपाल्चोक केन्द्रविन्दु  भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पले सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुरदेखि पुर्वी नेपाल प्रदेश नम्बर १ लगायतका आसपासका क्षेत्रमा भूकम्पकाे धक्का महसुस भएको थियो ।

              भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।  बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो ।

     

    सम्बन्धित समाचार