Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बन्दरगाहमा रोकियो साढे ७ करोडको छोकडा

    बन्दरगाहमा रोकियो साढे ७ करोडको छोकडा


    • मंगलवार, आश्विन ६ २०७७

    • नेपाल वाइड


    बन्दरगाहमा रोकियो साढे ७ करोडको छोकडा

            तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड रुपैयाँबराबरको ५० कन्टेनर छोकडा वीरगन्‍जमा रोकिएको छ । नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदीश पूर्वेले जानकारी दिए ।

           उनले छोकडा छाड्ने वा नछाड्ने भन्नेबारे सरकारको निर्देशन नआएकाले जाँच पास हुन नसकेको बताए । विदेशी मुद्रा सञ्चितमा दबाब बढेको भन्दै नेपाल सरकारले गत चैत १६ गतेयता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको बताइएको छ । 

    सम्बन्धित समाचार