Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोराना संक्रमणका कारण बर्दियाका वडाध्यक्षको मृत्यु

    कोराना संक्रमणका कारण बर्दियाका वडाध्यक्षको मृत्यु


    • बुधवार, आश्विन ७ २०७७

    • नेपाल वाइड


    कोराना संक्रमणका कारण बर्दियाका वडाध्यक्षको मृत्यु
    सांकेतिक तस्बिर

             बाँके । बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा थारुको मृत्यु हाे । 

             जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए । यो सँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

    यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेतका र बर्दियाका गरी कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो । रासस

    सम्बन्धित समाचार