Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाली चलचित्र ‘सेल्फी किङ’ युट्युबमार्फत रिलिज

    नेपाली चलचित्र ‘सेल्फी किङ’ युट्युबमार्फत रिलिज


    • शनिवार, आश्विन १७ २०७७

    • नेपाल वाइड


    नेपाली चलचित्र ‘सेल्फी किङ’ युट्युबमार्फत रिलिज

          काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’ युट्युबमा रिलिज भएको छ । विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र हल रिलिजपछि युट्युबमा आएको हो । 

          विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बरालको पनि अभिनय हेर्न सकिन्छ । हास्य कलाकारले एउटा शोमा भोग्नु परेको कथालाई चलचित्रले मुख्य कथानक रुपमका समेटेको छ । निर्देशक दिनेश राउतले यो चलचित्रलाई निर्माण गरेका थिए ।

     

    सम्बन्धित समाचार